समाचार

सेयर बजार सुधार गर्न अर्थमन्त्रालयलाई लगानीकर्ता संघका सुझाव

काठमाडौँ । नेपाल सेयर बजार लगानीकर्ता संघले अर्थमन्त्रालयमा सेयर बजार सुधारका लागि सुझावहरू प्रस्तुत गरेको छ । संघले नेपाल सरकारको सेयर बहुलता रहेका कम्पनीहरुमा सर्वसाधारणको सेयर हिस्सा बढाउने तथा निजी