साउन ११, काठमाडौं । अख्तियारले एक लाख १० हजार घुससहित पर्साको धोबिनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नायबसुब्बा एनामुल हक अन्सारीलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको