काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई ईजलास नताकिएका कारण उनी ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । यो् समाचारलाई आजको कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट दैनिकले लेखेका छन्