समाचार

पार्टीमा बिग्रह आएको हेर्न चाहने शक्तिहरु परास्त महासचिव विष्णु पौडेल

कात्तिक ४ र ५ गतेको सचिवालय बैठकमा शीर्षनेताहरु आ–आफ्ना असन्तुष्टि  गुनासा सुनाउन केन्द्रित भएकाले कात्तिक ७ गते मातहत कमिटी एकीकरणको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् । पार्टीभित्र देखिएको समस्याको