समाचार

नेता सीताराम यचुरी काठमाडौँ आउँदै

नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी माक्सवादी का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदैछन् ।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता