पोखरा प्रिमियर लिगमा पीपीएलक्रिकेटको शीर्ष तीनको होड रोमाञ्चक बनेको छ । बिहीबार पहिलो खेलमा पारस खड्का नेतृत्वको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई १३ रनले हरायो । अर्को खेलमा धनगढी