समाचार

वार्षिकोत्सवमा ३१ जना महिला उद्यमीहरुलाई महालक्ष्मी विकास बैङ्कको  सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैङ्कले ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा ३१ जना महिला उद्यमीहरुलाई देशैभरका विभिन्न शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास,