समाचार

‘संसद्को बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना छैन’

काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आउन चार दिनमात्र बाँकी छ। तर संसदमा पर्याप्त विधेयक भने छैनन्।समितिमा रहेका ६ मध्ये ४ विधेयक अझै पारित गर्न बाँकी छ भने प्रतिनिधिसभाबाट राष्ट्रियसभामा