समाचार

गुञ्जिरहेछ ‘सपना भुलाई सारा….’

काठमाडौं । वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यले ७७ बर्षको उमेरमा विहीबार राति सँधैका लागि आँखाचिम्लिए । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीतगुनगुनाउन चाहन्थे तर