समाचार

पूर्वमुमा बडामहारानी सिकिस्त, पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

काठमाडौँ , पूर्वमुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाह एक सातादेखि बिरामी परेपछि यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिनु भएको छ । ९१ वर्षीया रत्नलाई खोकी लाग्ने, कफ निस्कन गाह्रो