समाचार

प्रतिपक्षीको उपस्थितिबिनै धमाधम सिफारिस

काठमाडौं , प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका