काठमाडौं , पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । उनी मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।