काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दावी गर्नु भएको छ । पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उहाँको भनाइ छ । २०७२