समाचार

“लोकतन्त्रको आवाज मञ्चमा: जनसंघर्ष, राष्ट्रिय भावना र जनचेतनाले भरिएको भव्य सांस्कृतिक कार्यक्रम”

काठमाडौं, जेठ १५ – नेपालको १७औं गणतन्त्र दिवसको अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनको आयोजनामा तथा Apple Media and Advertising Pvt. Ltd. को सह-आयोजनामा आज काठमाडौंमा एक भव्य जनसांस्कृतिक कार्यक्रम