समाचार

सरकारी निकाय महँगा होटलहरुमा गोष्ठी र सेमिनार गर्दै बजेट सक्दै

काठमाडौं , असार महिना किसान खेतीपातीमा व्यस्त छन् । यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा