अर्घाखाँची , अर्घाखाँची शितगंगा १ सुवर्णखालका २८ वर्षीया कर्ण बहादुर बिकको शव बाणगंगा नदीमा फेला परेको छ । दुई ढुङगाको बिचमा अड्किएको अवस्थामा मृतक बिकको सव फेला परेको हो ।