समाचार

आजको मौसमः मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं , पूर्वी तराई भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बुधबार बिहान देशको पूर्वी भू(भागका केही स्थानहरूमा मेघ गर्जन