काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ । आज (विहीबार) ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निर्णयसँगै