समाचार

रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै काठमाण्डौंमा प्रदर्शन

काठमाडौँ , टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार काठमाण्डौंको माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो