काठमाडौं , बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। भारत निर्वासनकै