समाचार

पूर्वप्रधानमन्त्रीहरु छलफलका लागी बालुवाटारमा

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा सरोकारवालासँग छलफल गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलेपूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्नु भएको