समाचार

अपराधमा मुछिएका बहालवाला सांसदहरु

काठमाडौं , हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर