काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवाती दिनबाटै सुशासनको धज्जी उडाएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट