मकवानपुर , हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रातोमाटे लच्कामा गाडी दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी