समाचार

सरकारले माग पुरा नगरुन्जेल डडेल्धुरा छोडदिन्ः डा केसी

डडेल्धुरामा अनसनरत बरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी भइरहेको छ । केसीले काठमाडौं जान नमानेपनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं ल्याउन