समाचार

टी–१० क्रिकेट लिगमा कर्नाटकाको विजयी सुरुआत

एजेन्सी, कर्नाटका नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुआत गरेको छ । आबु धाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली