समाचार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गयो

सल्यान , सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षीया बालिका विष्टको ज्यान गएको हो । सोमबार छत्रेश्वरी गाउँपालिका