समाचार

काभ्रेका नायव सुब्बा २० हजार घुससहित पक्राउ

काभ्रे , मालपोत कार्यालय काभ्रेमा कार्यरत एक नायव सुब्बाअख्तियारको फन्दामा परेका छन् । अख्तियारको टोलीले रोसकाजी जस्पाउलाई सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा कार्यालयबाट नै पक्राउ गरेको हो। काभ्रे जिल्लाको