समाचार

मंसिरमै पर्‍यो हिउँ चन्द्रागिरिमा

काठमाडौं , बुधबार साँझदेखि मुलुकभर आएको मौसम बदलीका कारण काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको हो । यसका साथै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो पनी बढेको छ । बिहीबार