काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आन्तरिक विवाद झन् चर्किंदै गएको छ। संस्थापन पक्षले बहुमतको आधारमा १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने, विभागको संख्या बढाउने र क्रियाशील सदस्यता वितरणमा विधानका केही