समाचार

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान दुई