काठमाडौं।नेपाल घितोपत्रबोर्डकोअध्यक्षकालागि पूर्वनिर्धारितअन्तर्वार्ता स्थगित भएकोछ। राष्ट्रिययोजनाआयोगका उपाध्यक्षप्रा.डा.शिवराजअधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारणअर्को सूचना प्रकाशित नहुँदा सम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ। नेपाल धितोपत्रबोर्डको अध्यक्षपदकालागि आवेदकहरुमध्ये