समाचार

सुनचाँदीको मुल्य बढ्यो

आज आइतबार सुनचाँदीको मुल्यमा बृद्धी भएको छ । साताको अन्तिम दिन स्थिर रहेको सुनमा आज आइतबार ५०० ले बढेर ७६ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको