तनहुँ , तनहुँको एक स्थानीय तहले राहतको नाममा सडेको चामल बाँडेको भेटिएको छ। बन्दीपुर गाउँपालिका ५ नम्बर वडाले कल्चोक क्षेत्रका ८ ज्यालादारी विपन्न परिवारलाई वितरण गरेको चामल म्याद गुज्रिएको मात्र