काठमाडौं । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ । महाअभियानले मंगलबार पशुपति क्षेत्रमा सेतो कपडा राखेर हस्ताक्षर संकलन