समाचार

सैनिक अस्पताल छाउनीमा एक सैनिक मृत भेटिए

काठमाडौं, स्यम्भूस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सैनिक मृत अवस्थामा भेटिएका छन्। अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेको स्यम्भू प्रहरीले जनाएको छ। उनको