समाचार

आजदेखि रेडियो र टिभीबाट पढाइ

काठमाडौं, कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् । विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने