समाचार

सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीमाथि कारवाही सिफारिस

निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन अटेर गरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई चुनौती दिने १७ हजार १ सय ८५ जना राष्ट्रसेवक कर्मचारीमाथि आइतबार कारवाही सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता