समाचार

आज पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं नेपाली कम्युनिस्ट आन्दनेलनका प्रणेता पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती आज मनाइँदै छ । रामेछापको भँगेरीमा १९८१ मा जन्मिएका श्रेष्ठको २०३५ साल साउन