काठमाडौं, सरकारले अनिश्चित कालका लागि भिसा सेवा स्थगित गरेको छ।अध्यागमन विभागले सोमबारदेखि लागु हुने गरि भिसा सेवा स्थगित गरिएको जनाएको छ। कोरोना भाइरसको महामारीका कारण लामो समय स्थगित गरिएको भिसा