समाचार

आजको मौसमः देशका अधिकांश भू भागमा मौसम सफा रहने

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वा नुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानी यवायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू भागमा आंशिक