समाचार

सप्तरीमा निषेधाज्ञा हट्यो

सप्तरी , सप्तरीमा दुई महिनायता जारी निषेधाज्ञा अन्त्य गरिएको छ । अब सार्वजनिक यातायात, सैलुन ब्युटीपार्लन, हाट बजार, जिमखाना, कभर्डहल मात्र बन्द रहनेछन् । अन्य धेरैजसो व्यवसाय र जिल्लाभित्र निजी