समाचार

डा केसी र सरकारबीचको सहमतिसँगै चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौँ, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । डा गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा