काठमाडौं । गौशाला क्षेत्रमा मापदण्ड विपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत