समाचार

नेपोलियन बोनापार्टको महत्वपूर्ण १५ भनाईहरु ‘असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।’

नेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता