समाचार

संसदको हिउँदे अधिवेशन बोलाउन सम्पूर्ण तयारी पूरा

काठमाडौं, संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनको तयारी पूरा भएको जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो । संविधानः