समाचार

उपत्यकामा लगाइएको जोर बिजोर प्रणाली भोलिबाट हट्ने

काठमाडौं , उपत्यकाका सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर