काठमाडौँ । पछिल्लो केही दिनयता लगातार बढेको सुनचाँदीको भाउ बिहीबार भने प्रतितोला १३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल