समाचार

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । विसं १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज निधन भएको हो । उनले लेखेका ‘उदास मेरो जीवन कथा’