समाचार

भरुवा बन्दुक पड्किँदा १ जना महिला घाइते

रोल्पा । भरुवा बन्दुक पड्किँदा १ जना महिला घाइते भएकी छिन्। रोल्पा नगरपालिका ९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते